२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पार्टी परित्यागको घोषणा गरेका बासुदेव घिमिरे फेरी एमालेमै फर्किए

काठमाडौँ। नेकपा एमालेक उपाध्यक्ष विष्णु पौडेलले पार्टी  छोडेका पूर्व संसाद बासुदेव घिमिरेसँगको तस्बीर शेयर गर्दै आफुहरु सँगै रहेको बताएका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही पुगेर घिमिरेसहित असन्तुष्ट नेताहरूसँग छलफल गरेपछि उनी पुनः एमालेमै फर्कन सहमत भएको बताइएको छ। पौडेलले आफ्नो फेसबुकमा फोटो राख्दै हामी सँगै छौँ भनेका छन्।

एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरे

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत घिमिरेले पार्टी परित्याग गरेको