२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज

काठमाडौं । नेपाल बाल संगठनले काठमाडौंको बालमन्दिर परिसरको २९ रोपनी जग्गा बृहस्पति विद्या सदनलाई ८२ वर्षका लागि यसअघि भएको लिज सम्झौता खारेज गरेको छ । नेपाल बाल संगठनको केन्द्रीय समिति बैठकले बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्म लिज (सस्तो भाडा दर)मा दिने गरी भएको सम्झौता खारेज