१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन

काठमाडौं । विश्व शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित विश्वव्यापी तीर्थयात्रा तथा शान्ति पदयात्रामा रहनुभएका श्रद्धेय भिक्षु पन्नाकर र उहाँको भिक्षुसंघ प्रतिनिधिमण्डलले आज अपराह्न पवित्र स्वयम्भू महाचैत्यको दर्शन गर्नुभएको छ। उहाँहरूको यस पवित्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय रूपमा पीस डगका नामले परिचित तथा सबैको माया पाएका आलोकाको समेत विशेष उपस्थिति