© 2023
काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा आपसी सम्मानका आधारमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मदुरोले एक टेलिभिजन सम्बोधनका क्रममा अमेरिकासँग वार्ताका लागि आफ्नो इच्छा व्यक्त गर्नुभएको हो । उहाँले आपसी सम्मानका आधारमा र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा संवाद