© 2023
काठमाडौं । आज बसेको बैठकले संसद् अधिवेशनदेखि अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले राष्ट्रपतिबाट संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गराउनेदेखि विदेशस्थित नेपाली अनररी कन्सलहरू पदमुक्त गर्ने निर्णयसमेत गरेको हो। मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सम्बोधन गर्न अनुरोध

,२०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने ।

अहिले दिनहुँ एक, दुई प्रतिनिधिमण्डल विदेश पुगेको देखिन्छ । मन्त्रिपरिषदका हरेक निर्णयमा कुनै न कुनै मन्त्री, सांसद, प्रदेशका मन्त्री, पदाधिकारीको