२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मस्यौदा समिति बैठकः सांसदहरुको राजीनामाबारे मतभिन्नता

काठमाडौँ । प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिदाँ सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यहरुको मत बाझिएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्था सम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने