२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको निधन

काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको निधन भएको छ । चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्री देउवाले उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।