२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिलामा वासन्ती छठ पर्वको आज ‘सझियाअरख’ सम्पन्न

महोत्तरी। वसन्तकालीन छठ पर्वको आज मङ्गलबार निराहार व्रतका दिन मधेसको मिथिला क्षेत्रका बर्तालुले अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझियाअरख’ विधि सम्पन्न गरेका छन् । आज मिथिला क्षेत्रमा सूर्य अस्त हुने साँझको ६ः१६ मिनेटमा बर्तालुले यो विधि सम्पन्न गरेका हुन् । सूर्य उपासनाको वसन्तकालीन छठ पर्वको आज तेस्रो दिन हो ।