२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं : मिल्सबेरी ए लेभलद्वारा आयोजित मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ आइतबार उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले सहभागी संस्थाहरूबीच उत्कृष्ट खेल प्रदर्शन, अनुशासन, टिमवर्क तथा खेल भावना प्रस्तुत गरेको थियो। गर्ल्स फाइनल: माल्पी इन्स्टिच्युट विरुद्ध ग्लोबल कलेज कडा प्रतिस्पर्धात्मक खेलमा माल्पी इन्स्टिच्युटले उत्कृष्ट रक्षात्मक समन्वय र संयमित