१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध राप्रपाकाे मसाल जुलुश

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जुलुस निकालेको छ । भृकुटीमण्डपबाट शुरु भएको मशाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राप्रपामा भातृ संगठनहले निरन्तर बिरोध जनाउदै आएका छन् ।