२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दी। आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ । बेनीको हाडेभिरस्थित शिक्षा विकास तथा समन्वय इकाइको भवनमा सम्पर्क कार्यालय स्थापना र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेर आर्थिक गणनाको तयारीलाई तीव्र पारिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय बागलुङले आज