२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य

काठमाडौँ । कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ । देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरुका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरुलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ । प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरु विश्राम गर्न कुर्सीहरु राखिएको