© 2023
काठमाडाैँ । यूरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबीच सोमबार भेटवार्ता हुनेभएको छ। सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबीच दिनभर समस्या न्युनिकरण गर्न छलफल हुनेछ । यूरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू) ले एसियाली शक्ति राष्ट्र चीनबीच