२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साम्राज्यबादी र बिस्तारवादिको बिरोध गर्नेहरु लम्पसारबादिमा रुपान्तरित: महामन्त्री वर्तौला

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले बिदेशीको चाकरी गर्दै खुशी पार्ने होडबाजीले गर्दा मुलुकको स्वाधिनता कमजोर भएको बताएका छन् । बिस्तारबाद र साम्राज्यबादको विरुद्ध लड्छु भन्नेहरु लम्पसारबादमा रुपान्तरित भएको भन्दै बर्तौलाले बिदेशी इशारामा चल्ने कठपुतलीहरुबाट नेपालको हित नहुने स्पष्ट पारे । परिबर्तनको गुड्डि हाक्नेहरुले नेपाली युबाहरुलाई खाडिमा रगत पसिना