२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त वनमन्त्री चौधरीद्वारा शपथ ग्रहण

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजीर मियाँले चौधरीलाई आइतबार शपथ गराएका हुन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलले चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। मुख्यमन्त्रीको सिफारिसमा चौधरी नियुक्त भएका हुन्। सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी नियुक्त भएका छन् ।

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ