२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुस्तकालय नीति र ऐनबारे छलफल

काठमाडौँ। राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनबारे आज छलफल गरिएको छ । राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समिति सदस्य र सरोकार पक्षबीच छलफल गरिएको हो।छलफलमा पुस्तकालय नीति र ऐन सबै किसिमका पुस्तकालयलाई समेट्ने गरी बनाइनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयलाई अभिलेख, विभिन्न मुलुकसँग गरिएका