२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

विराटनगर। कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो । प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४