© 2023
रुपन्देही। लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा हुने र यात्रामा ५०० नवप्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिइयो । अखिल नेपाल भिक्षु महासङ्घ र धम्मकाय फाउन्डेसनको