१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

काठमाडौँ। पञ्चायतकालीन राजनीतिक हस्ती तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा आज साँझ निधन भएको छ। राप्रपाका वरिष्ठ नेता थापाको उपचारका क्रममा आज साँझ निधन भएको हाे। २००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले