© 2023
काठमाडाैँ । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् । उम्मेदवार राईले कृषि, पर्यटन,