© 2023
काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरि बासले आजसाँझ शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्री परियारको कार्यकक्षमा भएको सो भेटवार्तामा उहाँहरूबीच दुईपक्षीयहित तथा कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पु¥याउन सकिने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव हरिबहादुर केसीले जानकारी दिनुभयो । मन्त्री परियारले दुई