२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्काका पूर्व मन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ

कोलम्बो। श्रीलङ्काका पूर्व पर्यटन मन्त्री प्रसन्न रणतुङ्गालाई आर्थिक सङ्कट सुरु भएको समयमा भएको बीमा हिनामिनासम्बन्धी आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको छ । रणतुङ्गा तत्कालीन राष्ट्रपति गोठाबाया राजपक्षे नेतृत्वको सरकारले सन् २०२२ मा भ्रष्टाचारविरुद्धका जनआन्दोलनका कारण पतन हुनुअघि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । रिपोर्टहरू अनुसार उहाँमाथि सन् २०२१ मा राज्य स्वामित्वको