© 2023
काठमाडौँ। अगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमवार साँझसम्म जम्मा १० वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमवार साँझसम्म १० वटा दलहरुले बन्दसूचि बुझाएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले सोमवार दिउँसो ४ बजेसम्म सूचि बुझाउन