© 2023
झापा। झापाको विर्तामोडमा जारी सातौँ झापा गोल्डकपको आज सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा भूटानको रोयल थिम्पू कलेजलाई ४–१ गोल फरकिलो गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ सेमिफाइनल प्रवेश गरेको हो । खेलको छैटौँ मिनेटमै एपिएफले