© 2023
काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालकी अध्यक्ष ईनु पौडेलले महासंघको नाममा भइरहेको भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले पूर्व अध्यक्ष हरिभक्त पराजुलीले आफू अझै अध्यक्ष रहेको भनी भ्रम फैलाएको दाबी गर्नुभयो । पूर्व अध्यक्ष पराजुलीले विभिन्न जिल्ला, प्रदेश, सरकारी तथा गैरसरकारी