२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२०८३ बैशाख १२ गतेदेखि १९ गतेसम्म स्वयम्भू महोत्सव हुने

काठमाडौँ । आउँदो वर्षको प्रारम्भसँगै काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले वैशाख १२ गतेदेखि १९ गतेसम्म स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा स्थानीय सहभागिताका विषयमा छलफल गर्न आज आयोजना गरिएको वृहत छलफल कार्यक्रममा महोत्सवको मिति तय गरिएको हो । छलफलमा स्थानीयबासी, समुदाय, संघसंस्था तथा साझेदारलाई बोलाइएको थियो ।

भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक पहिचान गर्न स्वयम्भू महोत्सव सुरु-फोटो फिचर

काठमाडौँ । स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रुपमा चित्रण गर्दै काठमाडौँ

स्थानीय पहिचान प्रवर्द्धन गर्न फागुन १० देखि स्वयम्भू महोत्सव

मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षण

फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ आयोजना गर्ने भएको छ । कामपा वडा नं