२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुपरहिट चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो मा हेर्न सकिने

काठमाडौं । बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो (DishHome GO) एपमार्फत दर्शकहरूमाझ उपलब्ध भएको छ। नेपालभित्रका दर्शकहरूले यो चलचित्र रु. २२५ तिरेर हेर्न सक्नेछन् भने नेपाल बाहिर रहेका दर्शकहरूले USD 1.99 मा चलचित्रको आनन्द लिन सक्नेछन्। चलचित्र ‘१२ गाउँ’

एक्शनै एक्शनले भरिएको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक ट्रेलरमा विराज