३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तारा एयरको विमान खोज्न गएको हेलिकप्टर र मौसमको अवस्था (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न अहिले सोही एयरलाइन्सको ड्र्यागन हेलिकप्टर अहिले विमान दुर्घटना भएको आशंकामा त्यसतर्फ गएको छ ।

यद्यपि हेलिकप्टरले प्रतिकूल मौसमका कारण अहिलेसम्म विमानलाई पत्ता लगाउन सकेको छैन ।

बाक्लो हुस्सुका कारण विमान दुर्घटना हुनसक्ने सम्भावित स्थानमा हेलिकप्टर पुग्न नसकेको हो । बाक्लो हुस्सुलाई छिचोलेर अगाडि बढ्न हेलिकप्टरलाई कठिनाइ भइरहेको छ ।