२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन तारा एयरको विमानमा एकैघरका चार जना



अ+ अ-

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा एकै परिवारका चार जना यात्रु रहेको पाइएको छ । सम्पर्कविहीन सो विमानमा गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–५ को तीनमाने घर भएका एकै घरका चार जना सदस्य रहेको बताइएको छ ।

विमानमा गणेशनारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेका छन् ।

उनीहरु शनिबार काठमाडौँबाट पोखरा गएका थिए । स्थानीयवासीका अनुसार आज उनीहरु पोखराबाट सो विमानमा जोमसोमका लागि उडेका थिए ।