२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलिरहेको अवस्थामा देखा पर्यो तारा एयरको विमान



अ+ अ-

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको बताईएको छ ।

विमानमा सवार यात्रुहरु र चालक दलका सदस्यहरुको अवस्थाको बारेमा विवरण आउन बाँकी नै छ । नेपाली सेना र प्रहरी लागि परेका छन् । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो ।