३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी



अ+ अ-

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ ।

समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले ६ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत ल्याए ।

यस्तै उप प्रमुख पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी भइन् भने कांग्रेसकी उषा थापाले ४ मत पाइन् ।

सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी र हर्क बहादुर गुरुङले समान ६ मत ल्याउँदै विजयी भएका छन् ।

यता महिला सदस्यमा पनि एमालेका लक्ष्मी दमै, सीता विक र सुक माया ६/६ मत ल्याउँदै विजयी भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा एमालेका गणेश बहादुर घर्ती जिसिले पनि ६ मत ल्याउँदै विजयी भए ।




भर्खरै