३० जेष्ठ २०८३, शनिबार
,
Latest
शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको लाइम एण्ड लेमन मा “आल्बाट्रोस” ब्यान्ड



अ+ अ-

चितवन । चितवनमा कोरोना का कारणले शिथिल हुन पुगेका होटल तथा रेष्टुरेण्ट ब्यवसाय बिस्तारै पूर्ववत रुपमा संचालनमा आउन थालेका छन ।लाईभ म्यूज़िक , दोहोरी साँझ लगाएत ले ब्यवसायलाई कोरोना पूर्वकै स्थितिमा फर्काउन लागिपरेका देखिन्छन ।

यसै क्रममा भरतपुरमा रहेको लाईभ म्यूज़िक क्यफे लाइम एण्ड लेमन ले पूर्ववत रुपमै प्रत्येक हप्ता शुक्रवार , शनिवार राष्ट्रीय रुपमा चिरपरिचित कलाकार तथा ब्यान्डहरुलाई स्टेजमा उतार्न थालेक़ो छ । गत हप्ता मात्र राष्ट्रीय कलाकार सबिन राई सहित ब्यान्डको कार्यक्रम गरेको लाइम एण्ड लेमन ले आगामी २१ गते शनिवार काठमान्डौ को चर्चित ब्यान्ड “ आल्बाट्रोस “ले स्टेज तताउने जानकारी क्यफेका संचालक सागर पौडेलले जानकारी दिए ।

युवापुस्ताको पहिलो छनौटमा रहेको यस ब्यान्ड ले “आवाज़, खसेका तारा , कोशिश , निश्चल ‘ जस्ता चर्चित गीतहरु मार्फ़त दर्शक श्रोता माझ आफुलाइ स्थापित बनाएको छ । दर्शकहरूलाइ सहजका लागि यस कार्यक्रमको टिकट eSewa मार्फ़त पनि लिन सकिने भएको ले कार्यक्रममा आऊने दर्शकले अग्रिम टिकट लिएको खण्डमा केही सहुलीयत हुने पनि पौडेल बताऊछन ।