९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट प्रा.श्रीधर खत्रीलाई अमेरिकाको लागि राजदूत नियुक्त



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रा श्रीधर खत्रीलाई अमेरिकाको लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यलयका अनुसार सबिधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा प्रा श्रीधर खत्रीलाई सयुक्त अधिराज्य अमेरिकाको लागि नेपालको आबासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

यस अघि सरकारले बेलायतका लागि ज्ञानचन्द्र आचार्य , अमेरिकाका लागि प्रा,श्रीधर खत्री र भारतका लागि डा शंकर शर्मालाई सिफारिस गरेको थियो ।