२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई हरायो, मेसी एक्लैले गरे पाँच गोल



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले इस्टोनियाविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

स्पेनको एल साडार मैदानमा आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितका लागि सबै पाँच गोल कप्तान लियोनल मेसीले गरे । उनले आठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४५,४७,७१ र ७६ औं मिनेटमा गोल गरे ।

यसअघि सन् २०१२ को च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाबाट जर्मन क्लब बायर लेभरकुसेनविरुद्ध मेसीले पाँच गोल गरेका थिए ।