२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भुटानले दियो ६७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन जोड्यो ।

भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन जोडे ।

नेपालकी मनिषा कुमारी उपाध्य, कप्तान कृतिका मरासिनी र अनु कडायतले २ विकेट लिए भने स्नेहा महराले १ विकेट लिइन् ।