२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जिप दुर्घटना: ३ को मृत्यु, ११ घाइते



फाईल फोटो
अ+ अ-

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीनको मृत्यु र ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्बरको बोलेरो जिप शुक्रबार बिहान करिब साढे सात बजेतिर दुर्घटना भएको हो ।

सो जिप जुनीचाँदे–५ बलेबलबाट लुहादह जाँदै गरेको थियो । दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।