२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखिएको होः प्रधानसेनापति (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ । बैठकमामा बोल्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखेको बताएका छन् ।

प्रधानसेनापति शर्माले अहिले बाहिर नेपाली सेनाले लेखेको पत्र सार्वजनिक भएको छ त्यो सत्य भएको तर चिठी लेख्दैमा सैन्य अलाएन्स नलेखिएको र आफै पनि सैन्य गठबन्धनको खिलापमा रहेको पनि बताए ।

प्रधानसेनापति शर्माले २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न लेखिएको बताएका छन् ।

बिहीबार अमेरिकी दूतावासलाई सेनाले एसपीपीमा सहभागी हुन लेखेको पत्र भन्दै एक पत्र सार्वजनिक भएको थियो ।
उनले उक्त पत्रको विषयमा कसैलाई दोष दिन नचाहेको समेत बताए ।