२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका भ्रमणबारे प्रम देउवाले संसदीय समितिमा जानकारी गराउने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमण लगायतका बिषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउदै हुनुहुन्छ ।

सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउने हुनु भएको छ ।

समितिको शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी गराउन प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।