२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको खोकना आसपासमा धान रोपाईंको चटारो



ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
अ+ अ-

समयमै वर्षा भएका कारण नेपालभर नै धान खेती राम्रो अवस्थामा रहेको रिपोर्टहरु आइरहेका छन् । पहाडी भेगमा त किसानले आधाउधी धान लगाइसकेका छन् ।

धान खेतीका लागि उर्बर मानिएको ललितपुरको दक्षिणी भेगमा पनि धान रोपाईं शुरु भएको छ । हाल ललितपुर महानगरपालिका वडा नं २१ मा रहेको खोकनामा किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । शहरीकरणका लागि यहाँका मलिला र उब्जाउ धानखेतहरु खण्डीकरणको मारमा परे पनि केही जग्गाजमिनमा अझै पनि बालीनाली लगाउने प्रचलन छ ।

यहाँका किसान अहिले खेतमा धान रोप्न व्यस्त छन् ।

तस्बिरहरुः चन्द्रकला क्षेत्री/रासस

ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
कंचनपुरमा धान रोपाइँ । तस्वीरः रासस