९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । एमसीसीबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ ।सत्ता गठबन्धनले आजै संसद बाट अनुमोदन गर्ने निर्णय गरेपछि समाजबादीको स्थायी समिति बैठक बसेको हो ।

समाजवादीका अध्यक्ष माधब कुमार नेपालले गठबन्धनको बैठक आजको संसद स्थगित गर्न आग्रह गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको थियो ।   बैठक चल्दै गर्दा बालुवाटारबाट बाहिरिनु भएका नेपालले संञ्चारकर्मी संग भन्नुभयो व्याख्यात्मक टिप्पणीका सम्बन्धमा मैले पनि पार्टीबाट निर्णय गर्नुपर्छ आजलाई कुरौं भन्दा देउवाजी ले आज त छलफल जसैगरी सुरु गर्नुपर्छ भन्नुभयो, उहाँको कुरा सुन्दा ओलीजीसँग कमिटमेन्ट भइसके जस्तो लाग्यो, अनि म निस्किएँ ।