२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको साधारणसभा सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरु भएको छ ।

चुनावी साधारणसभाका रुपमा लिइएको उक्त साधारणसभामा एन्फामातहतका ४८ वटा जिल्ला, १४ वटा ए डिभिजन, ११ वटा बी डिभिजन, ९ वटा सी डिभिजन, रेफ्री, प्रशिक्षक र महिला संघका साथ राष्ट्रिय लिगका लागि चयन भएका चार क्लब गरी १०४ जना प्रतिनिधिको उपस्थिति रहेको छ ।

साधारणसभाको उद्घाटन सत्र सकिएपछि चुनावी प्रक्रिया सुरु हुनेछ । यसपटक एन्फाको अध्यक्षमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ उठ्नुभएको छ । दुवैले आ–आफ्नो प्यानल खडा गरी उम्मेदवारी दिनुभएको हो ।