२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म, मेरो देश अनि म’ गीतको म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ । विश्व सङ्गीत दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच ‘म, मेरो देश अनि म’ बोलको गीतको म्युजिक भिडियोको विमोचन भएको छ ।

चार वटा गीत रहेको म्युजिक भिडियोको गीतमा प्रेमध्वज प्रधान, निशा देशार, प्रताप दास र सङ्गीता प्रधानको स्वर रहेको छ ।

त्यस्तै भिडियोमा वरिष्ठ कलाकार तथा पत्रकार भूषण पोखरेल र वरिष्ठ पत्रकार प्रदीप चापागाँई र वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तको अभिनय रहेको छ भने, भिडियोको निर्देशन प्रधुम्न मिश्रको रहेको छ । गीतको शब्द तथा सङ्गीत बद्री देशारको रहेको छ ।

प्रधानको आवाजमा “यो नेपाली शिर झुक्दैन” बोलको गीत रहेको छ ।




भर्खरै