२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लोक बाजा संग्रहालयमा महानगरपालिकाका प्रमुख साह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले त्रिपुरेश्वरमा रहेको राष्ट्रिय लोक बाजा संग्रहालयको अबलोकन गर्नुभएको छ । संग्रहालयमा नेपाली मौलिक वाध्यवादनहरु सग्रह गरिएको छ ।

संग्रहालयमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रयोग गरिने जातीय, धार्मिक, ऐतिहासिक महत्वका विभिन्न लोक बाजाहरु संरक्षण गरिएर राखिएका छन् ।

संग्रहालयमा सिलसिलाबद्धरुपमा भूगोलका आधारमा बाजाहरुलाई राखिएको संग्रहालयका निर्देशक रामप्रसाद कडेलले जानकारी दिनुभयो । लोकबाजाहरुको संरक्षणका निमित्त देशमा स्थापित यो एक मात्र संग्रहालय हो ।