२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भयोः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताउनुभएको छ । १९औँ धान दिवका अवसरमा भक्तपुरको सिरुटारमा आयोजना गरिएको रोपाइँ महोत्सवमा उहाँले प्लटिङ सिस्टमका कारण नेपालमा खेतीपातीमा समस्या भएको बताउनुभयो ।

‘प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको छ भन्दै उहाँले कहाँ बस्ती, कहाँ खेती भन्ने नै गोलमाल भइराखेको बताउनुभयो ।

अध्यक्ष ओलीले भूबनोट र हावापनीअनुसार नेपालमा धानबाली उपयुक्त हुने बताउनुभयो । धानको व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उहाँको भनाइ थियो ।