२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको बैठकमा माग



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा पधाधिकारी टुंगो लगाउन माग गरिएको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले अहिले बसिरहेको केन्द्रीय समितिकै बैठकबाट पधाधिकारीको टुंगो लगाउन माग गरेका हुन् ।

उनीहरुले समितिको बैठक लम्ब्याएर भए पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको नौ बुँदे एजेन्डामा पदाधिकारी टुंगो लगाउने बारे केही उल्लेख गरिएको छैन ।