२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

म निर्दोष छु: अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकमा उहाँले आफू निर्दोष रहेको बताउनुभएको हो । उहाँले सिसिटिभीमा रहेको फुटेज १३ दिनभन्दा बढी नरहने बताउनुभएको थियो ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्नता गराइएको भन्दै अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ ।

माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठकले अर्थमन्त्री र अर्थ मन्त्रालयसँग सम्बन्धित विवादमा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर रहेको भन्दै यसबारेमा चाँडो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।




भर्खरै