२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले आफ्ना कुरा राख्दै, एमाले सांसदहरु उठेर हिँडे



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले आफ्ना धारणा राख्दैछन् ।

उनले आफ्ना कुरा राख्दै गर्दा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरु भने संसद बैठकबाट बाहिरिएका छन् ।

एमालेका सांसद योगेश भट्टराईले समय माग्दै विवादित अर्थमन्त्रीले छानबिन समिति गठन भएपछि स्वत राजीनामा दिएर पूर्वअर्थमन्त्रीको रुपमा भाषण गरेमात्र एमाले बैठकमा रहने बताएका थिए ।