२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काममा फर्किए अर्थसचिव मरासिनी



अ+ अ-

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर अनिश्चितकालसम्म बिदा बसेका उनी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि आफ्नो बिदा छोट्याएर काममा फर्किएका हुन् ।

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको भनी आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि उनले सो विषयमा पत्रकार सम्मेलन गर्न लागेको भन्ने जानकारी पाएपछि अर्थसचिव मरासिनी श्रीमती बिरामी भएको भन्दै बिदामा बसेका थिए ।