२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो बकर ईद (फोटो फिचर/भिडियो)



अ+ अ-

काठमाडौं । आईतबार (आज) मुस्लिम समूदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ ।

नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समूदायले सामूहिक रुपमा नमाज पढेर सो पर्व मनाउने गर्दछन । नमाज पढिसकेपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको मौलाना जियाउल मुस्तफा नुररानीले बताउनु भयो ।

यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले आफूलाई जायज लागेका जनावरलाई बलि दिने प्रचलन रहको नेपाल मुस्लिम संघका पूर्ब अध्यक्ष एबं नेपाली काग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिनुभयो ।

उहाँले बकर ईद पर्बको अबसरमा आम नेपालीको सुख संगै दिगो शान्ति र समृद्धित था शुसासनका लागि अल्लाह संग प्रार्थना गरिएको समेत जानकारी दिनुभयो ।

यसैबीच, नेपाल सरकारले यसै अवसर पारेर आज सार्वजनिक विदा समेत दिएको छ ।