४ असार २०८३, बिहीबार
,
Latest
धौलागिरिका घुम्ती गोठ सङ्कटमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’ चीनको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा १०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्यो, कम्तिमा १४ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्याएको प्रहरीले आइतबार जनाएको हो ।

प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए ।

राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठूलो शहरी क्षेत्र हो ।